हलमा लाग्यो ‘राजागंज’

Himal KhabarHimal KhabarSourceMar 14, 20251 min read
हलमा लाग्यो ‘राजागंज’
काठमाडौँ- फिल्म ‘राजागंज’ आजदेखि प्रदर्शन भइरहेको छ। केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)ले फिल्मकाे  केही संवादमा अंकुश लगाउँदै सच्याएर आउन निर्माणपक्षलाई सुझाएकाे थियाे। सच्याएपछि फिल्मले युनिभर्सल सर्टिफिकेट पाएकाे छ। दीपक रौनियारको निर्देशित फिल्ममा २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेस आन्दोलनलाई केन्द्रित गर्दै बालक अपहरणको कथा प्रस्तुत गरेको छ। त्यही बालक खोज्न प्रहरीले गरेको […]