चलचित्र ‘कुम्भ’को औपचारिक घोषणा

eHimalaya TimeseHimalaya TimesSourceMar 13, 20251 min read
चलचित्र ‘कुम्भ’को औपचारिक घोषणा
काठमाडौं । चलचित्र ‘कुम्भ’ को औपचारिक घोषणा गरिएको छ । रंगहरूको पर्व होलीको अवसर पारेर रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्र ‘कुम्भ’ को औपचारिक घोषणा गरिएको हो । एक्सन जनरामा बन्ने चलचित्र ‘कुम्भ’ को फष्र्ट लुक पोष्टरसमेत सार्वजनिक गरिएको छ । सार्वजनिक फष्र्ट लुकमा चलचित्रका चार मुख्य पात्रलाई स्थान दिइएको छ । एकजना