देश दौडाहामा ‘द्रौपदी’ टीम, चैत ८ देखि प्रदर्शनमा

KalakarmiKalakarmiSourceMar 13, 20251 min read
देश दौडाहामा ‘द्रौपदी’ टीम, चैत ८ देखि प्रदर्शनमा
काठमाडौं – एक सातापछि अर्थात् चैत ८ गतेदेखि प्रदर्शन हुन लागेको नयाँ नेपाली फिल्म ‘द्रौपदीको टीमले आफ्नो प्रचार-प्रसारलाई तिब्र बनाएको छ । यो फिल्मको टीजर, गीत अनि ट्रेलरले चर्चा पाइरहेको बेला द्रौपदी समुह देश दौडाहामा निस्किएको हो । फिल्मको समूहले बुटवलमा पत्रकार भेटघाट गर्यो । त्यसपछि सैनामैनामा गोल्डकपको समापनमा फिल्मका गायक तथा अभिनेता रबि ओड, लेखक, निर्देशक, अभिनेता तथा निर्माता ऋषिराज आचार्य, फिल्मका कलाकार अनि निर्माता प्रकाश ज्ञवाली, कलाकार सुजाता तिमल्सिना लगायतको टोलीले आफ्नो फिल्मको गीत ‘कर्णाली काटौँला मुया पिरिमसँगै साटौँला…’ गाउनुका साथै अभिनेत्रीलेले नृत्य प्रस्तुति पनि प्रस्तुत गरेकी ...