‘कर्मा’मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

Ranga NepalRanga NepalSourceMar 13, 20251 min read
‘कर्मा’मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक
काठमाडौं । चलचित्र ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले होलीको अवसर पारेर मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । तिलचामले कपाल र दारीजुंगामा ठाँटिएका मुकुन डेन्डसम देखिएका छन् । कोट र टाइमा देखिएका उनी एंग्री लुक्समा छन् । उनको हेराइले बदलाको चरणमा उनी रहेको संकेत गर्छ । उनको यो लुक्सले […]