नेपाली चलचित्र ‘भुठान’मा हलिउड अभिनेता ब्रुसले अभिनय गर्ने

Thulo PardaThulo PardaSourceJan 9, 20241 min read
नेपाली चलचित्र ‘भुठान’मा हलिउड अभिनेता ब्रुसले अभिनय गर्ने
काठमाडौँ।नेपाली चलचित्र ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलको दोस्रो चलचित्र ‘भुठान’मा हलिउड अभिनेता ब्रुस डर्नले अभिनय गर्ने भएका छन् । यो चलचित्रमा यसअघि नै दयाहाङ राई र हरिवंश आचार्य अनुबन्धित भइसकेका छन् । यो चलचित्रको अङ्ग्रेजी नाम ‘द वर्ल्डस् ह्याप्पिएयस्ट मेन’ राखिएको छ । डर्न सन् १९७९ को चलचित्र ‘कमिङ होम’बाट दुई पटक ओस्कारको मनोनयनमा परेका […]