‘पिताम्बर’ का टिमले मनाए होली

Himal KhabarHimal KhabarSourceMar 13, 20251 min read
‘पिताम्बर’ का टिमले मनाए होली
काठमाडौँ- प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पिताम्बर’का टिमले होली खेल्दै फागु पूर्णिमा मनाएका छन्। फिल्मकी निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, कलाकारहरु प्रदीप खड्का, दिव्य देव, सुपुष्पा भट्टलगायतले एकापसमा रंग दल्दै होली मनाएका हुन्। फिल्म नयाँ वर्ष २०८२ को अवसरमा चैत २९ देखि प्रदर्शन हुनेछ। केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्याननरमा निर्माण भएको छ। तस्बिरः […]