काठमाडौं । चैत्र १ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘राजागंज’को बुधबार काठमाडौंमा भव्य प्रिमियर सम्पन्न भएको छ । प्रिमियर शोमा सिनेमा हेर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, महिला नेतृ हिसिला यमी, प्रतिनिधि सभा सांसद अमरेश कुमार सिंह, निर्देशक नवीन सुब्बा, लेखक तथा निर्देशक मनोज पण्डित, निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारी, रीमा विश्वकर्मा, लुनिभा तुलाधर, शिल्पा […]
‘राजागंज’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया


