नेपाली रजतपटमा डेब्यु गर्दै तेरिया

eHimalaya TimeseHimalaya TimesSourceMar 12, 20251 min read
नेपाली रजतपटमा डेब्यु गर्दै तेरिया
काठमाडौं । तेरिया फौजा मगरलाई दर्शकले नेपाली चलचित्रमा देख्न पाउने भएका छन् । चलचित्र ‘घरज्वाइँ’ निर्माण समूहले बनाउने नयाँ चलचित्र ‘मितज्यू’मा तेरिया मगरले अभिनय गर्ने हुनुभएको छ । अभिनेता दयाहाङ राईसँग उहाँले स्क्रिन शेयर गर्नुभएको छ । अनिल बुढामगरको निर्देशनमा निर्माण हुने चलचित्रको मुख्य भूमिकामा दयाहाङ र तेरिया अनुबन्धित हुनुभएको छ । भारतीय रियालिटी शो