युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘वसन्त’को गीत ‘बिना स्वादैको’

KoribatiKoribatiSourceMar 12, 20251 min read
युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘वसन्त’को गीत ‘बिना स्वादैको’

अगामी चैत्र २२ गते रिलिज हुने यसवर्षको प्रतिक्षित मध्येको एक सिनेमा ‘वसन्त’को गीत ‘बिना स्वादैको’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा उक्लेको छ । सिनेमाको १० दिन अगाडी सार्वजनिक यो गीत युट्युब ट्रेन्डिङ अर्न्तगत म्युजिक सेक्सनको शिर्ष स्थानमा उक्लेको हो । यो समाचार तयार पार्दासम्म गीतलाई १२ लाख २७ हजार भ्युजसहित ४२ हजार लाईक तथा १ हजार […]

The post युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘वसन्त’को गीत ‘बिना स्वादैको’ appeared first on Koribati.com.