कृषा भन्छिन्– ‘प्रदीपलाई फूल्ली एक्सनमा हेर्ने दर्शकको इच्छा ‘पिताम्बर’ ले पूरा गर्नेछ’

KalakarmiKalakarmiSourceMar 12, 20251 min read
कृषा भन्छिन्– ‘प्रदीपलाई फूल्ली एक्सनमा हेर्ने दर्शकको इच्छा ‘पिताम्बर’ ले पूरा गर्नेछ’
काठमाडौं– निर्देशक कृषा चौलागाईं पहिलो निर्देशकीय फिल्म ‘एैँचो पैँचो’ पछि दोस्रो फिल्म ‘पिताम्बर’ लिएर चैत २९ गतेबाट दर्शकमाझ आउँदैछिन् । कृषाले फिल्म ‘पिताम्बर’को कन्सेप्ट ‘एैँचो पैँचो’ भन्दा अगाडि नै बनाएकी रहिछन् । तर उनले ‘एैँचो पैचो’ पछि मात्र ‘पिताम्बर’ बनाउने निर्णय लिइन् । ‘पिताम्बर लार्ज स्केलको फिल्म भएर पहिला सिम्पल फर्म्याटको ‘एैँचो पैचो’ नै गर्छु भन्ने निर्णय लिएँ । किनकिक ‘एैँचो पैचो’ पहिलो निर्देशकीय फिल्म भएकाले दर्शक र फिल्मकर्मीबाट कस्तो प्रतिक्रिया पाउँछु भन्ने थियो । यो फिल्म मेरो मनमा बसेको फिल्म थियो । यसलाई सबैले एप्रिसियट गरे । ‘एैचो ...