द सिनेमा टाइम्स, काठमाडौं । फागुन २९ गते भोली बिहीबारबाट प्रदर्शनमा आउने सिनेमा ‘आउटलः दफा २१९’ र ‘अञ्जिला’ अनि पर्सी शुक्रबार चैत्र १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘राजागंज’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ । यी तीन फरक जनरामा निर्माण भएका सिनेमालाई मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले सुखद् शो उपलब्ध गराएका छन् । सुशिल श्रेष्ठको मुख्य भूमिका […]
तीन सिनेमा ‘आउटल: दफा २१९’, ‘अञ्जिला’ र ‘राजागंज’को अग्रीम टिकट बुकिङ खुला


