इभेन्ट म्यानेजमेन्ट एशोसिएसनमा रवि

Chitra LaharChitra LaharSourceMar 12, 20251 min read
इभेन्ट म्यानेजमेन्ट एशोसिएसनमा रवि

काठमाडौं । नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसिएसनको प्रथम अधिवेशनले नेक्स्ट मोडल एजेन्सीका सञ्चालक रवि धमलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । एशोसिएसनकी संस्थापक अध्यक्ष तथा नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरको प्रमुख आतिथ्यमा राजधानीमा भएको प्रथम अधिवेशनले रविको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले एशोसिएसनको उपाध्यक्षमा सुशीला थापा, सचिवमा डेभिल सिंह […]

The post इभेन्ट म्यानेजमेन्ट एशोसिएसनमा रवि appeared first on CHITRALAHAR.COM.