काठमाडौं । चलचित्र ‘कर्मा’ निर्माण टिमले अभिनेत्री उपासना सिंह ठकुरीको क्यारेक्टर लूक्स सार्वजनिक गरेको छ । सार्वजनिक लूक्समा उनी सामान्य कुर्था सुरुवालमा देखिएकी छन् । उनि गाउँले परिवेशको भुमिका निभाएको युवतीजस्तो देखिएकी छन् । यद्यपि, उनको भुमिकाबारे निर्माणपक्षले केही खुलाएको छैन । तर, उनको लुक्स र यसअघि सार्वजनिक विपीनको लुक्स हेर्दा उनीहरूको जोडी शारीरिक हिसावले […]
‘कर्मा’बाट उपासनाको लूक्स आउट !


