‘पिताम्बर’ले एक्सन फिल्मको फरक परिभाषा बोल्छ’: निर्देशक चौलागाईं

Filmy NepalFilmy NepalSourceMar 12, 20251 min read
‘पिताम्बर’ले एक्सन फिल्मको फरक परिभाषा बोल्छ’: निर्देशक चौलागाईं
काठमाडौं । निर्देशक कृषा चौलागाईं दोस्रो निर्देशकिय फिल्म ‘पिताम्बर’ लिएर चैत २९ गतेबाट दर्शकमाझ आउँदैछ । पहिलो फिल्म ‘एैचो पैचो’बाट बनाएको अनुभवलाई लिएर यो पटक उत्कृष्ट काम निकालेको दाबी उनको छ । ‘पिताम्बर लार्ज स्केलको फिल्म भएर पहिला सिम्पल फर्म्याटको ‘एैचो पैचो’ नै गर्छु भन्ने निर्णय लिएको थिएँ, किनकी ‘एैचो पैचो’ पहिलो निर्देशकीय फिल्म भएकाले […]