‘मितज्यू’बाट नेपाली रजतपटमा तेरियाको डेब्यू, दयाहाङसँग अनस्कृट रोमान्स

Filmy NepalFilmy NepalSourceMar 12, 20251 min read
‘मितज्यू’बाट नेपाली रजतपटमा तेरियाको डेब्यू, दयाहाङसँग अनस्कृट रोमान्स
काठमाडौं । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन् । भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपतमा डेब्यू गर्न लागेकी हुन् । यसअघि तेरियाले सन् २०२२ को भारतीय […]