काठमाडौं । बिहिबारबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’लाई चलचित्र जाँच पास समितीले ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब, यो फिल्म हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकालाई बाबुआमाको साथ चाहिन्छ । यसैबीच, यो फिल्मको देशभरका हलमा बुकिङ समेत खुलाइएको छ । यो फिल्मलाई मल्टिप्लेक्सहरुले सुखद शोज दिएका छन् । हलमा छुट्टाछुट्टै फिल्मको उच्च चाप […]
‘आउटलः दफा २१९’ बुकिङ खुल्यो, देशभरका हलमा सुखद शोज


