१६ वर्ष मुनिकाले ‘आउटलः दफा २१९’ हेर्न अभिभावक चाहिने, अग्रिम बुकिङ खुल्यो

Thulo PardaThulo PardaSourceMar 12, 20251 min read
१६ वर्ष मुनिकाले ‘आउटलः दफा २१९’ हेर्न अभिभावक चाहिने, अग्रिम बुकिङ खुल्यो
काठमाडौं – अभिनेता सुशील श्रेष्ठको एक्सन चलचित्र ‘आउटलः दफा २१९’ बिहीबार रिलिज हुँदैछ । ट्रेलरमा व्यापक एक्सन दृश्य देखिएको यो चलचित्रलाई चलचित्र जाँच पास समितिले ‘पीजी सर्टिफिकेट’ प्रदान गरेको छ, जसअनुसार १६ वर्षमुनिका बालबालिकाले अभिभावकको साथमा मात्र चलचित्र हेर्न पाउनेछन् । विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले महिला सबन्धि एउटा महत्त्वपूर्ण मुद्दालाई उठान […]