सुशिल श्रेष्ठ स्टारर ‘आउटलः दफा २१९’ बुकिङ खुला

Ramailo ChaRamailo ChaSourceMar 12, 20251 min read
सुशिल श्रेष्ठ स्टारर ‘आउटलः दफा २१९’ बुकिङ खुला
सुशिल श्रेष्ठ स्टारर फिल्म ‘आउटलः दफा २१९’ को बुकिङ खुला गरिएको छ । यो फिल्मलाई मल्टिप्लेक्सहरुले सुखद शोज दिएका छन् । हलमा फिल्मको उच्च चाप छ । यसैले, यो फिल्मले पाएको शोजलाई सुखद मान्नुपर्छ । यसैगरी यो फिल्मलाई चलिचत्र जाँच पास समिती सेन्सर वोर्डले पिजी प्रमाण पत्र प्रदान गरेको छ। एक्सन जनरामा निर्माण भएको यो […]