प्रकाश सपुतको फिल्म ‘वसन्त’को दोश्रो गीत ‘बिना स्वादैको’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा पर्न सफल भएको छ । फिल्मको पहिलो गीत साँझ पर्यो झमक्क पनि पहिलो नम्वर ट्रेन्डिङमा परेको थियो । प्रकाश सपुतको डेव्यु निर्देशकिय यो प्रतिक्षित फिल्म चैते दशैंको अवसर पारेर चैत २२ गतेदेखि प्रदर्शनमा आउँदैछ । हालसम्म गीतलाई १२ लाख २७ हजार भ्युजसहित ४२ […]
‘वसन्त’को दोश्रो गीत ‘बिना स्वादैको’ पनि एक नम्वर ट्रेन्डिङमा


