‘पिताम्बर हेरेपछि दर्शक मजा बोकेर घर जान्छन्’ : कृषा

Ramailo ChaRamailo ChaSourceMar 12, 20251 min read
‘पिताम्बर हेरेपछि दर्शक मजा बोकेर घर जान्छन्’ : कृषा
निर्देशक कृषा चौलागाईं पहिलो निर्देशकीय फिल्म ‘एैचो पैचो’ पछि दोस्रो फिल्म ‘पिताम्बर’ लिएर चैत २९ गतेबाट दर्शकमाझ आउँदैछिन् । कृषाले फिल्म ‘पिताम्बर’को कन्सेप्ट ‘एैचो पैचो’ भन्दा अगाडि नै बनाएकी रहिछन् । तर उनले ‘एैचो पैचो’ पछि मात्र ‘पिताम्बर’ बनाउने निर्णय लिइन्। ‘पिताम्बर लार्ज स्केलको फिल्म भएर पहिला सिम्पल फर्म्याटको ‘एैचो पैचो’ नै गर्छु भन्ने निर्णय […]