‘राजागञ्ज’ माथि सेन्सर बोर्डको प्रतिबन्ध, निश्चल बस्नेतसहित फिल्मकर्मीको आक्रोश

News FilmyNews FilmySourceMar 12, 20251 min read
‘राजागञ्ज’ माथि सेन्सर बोर्डको प्रतिबन्ध, निश्चल बस्नेतसहित फिल्मकर्मीको आक्रोश
काठमाण्डौं ।  पर्सी चैत्र १ गते देखि रिलिज हुन लागेको फिल्म ‘राजागञ्ज’ सेन्सर बोर्डको निर्णयको कारण विवादमामा परेपछि फिल्मकर्मीहरु सेन्सर बोर्डको तिब्र विरोधमा उत्रिएका छन । दीपक रौनियार निर्देशित यो फिल्ममा २०७२ सालमा तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाबाट बाहिरिएका दलहरूलाई ‘रुखबाट झरेका केही आँप’ को संज्ञा दिएको एक सार्वजनिक भाषण …