तीन महिनापछि सञ्जालमा आइन् नम्रता, भनिन्, ‘जाडोमा गर्मी पनि रहेछ’

Thulo PardaThulo PardaSourceJan 8, 20241 min read
तीन महिनापछि सञ्जालमा आइन् नम्रता, भनिन्, ‘जाडोमा गर्मी पनि रहेछ’
‘In the depth of winter I finally learned that there was in me an invincible summer’. यो उद्धरण प्रसिद्ध फ्रान्सेली दार्शनिक तथा लेखक अल्बर्ट कामुसको हो। यसको अर्थ यो हुन्छ कि ‘सबैले आफ्नो विरुद्ध जतिसुकै धक्का दिए तापनि आफूभित्र बलियो इच्छाशक्ति छ र त्यसले सही बाटोमा लागिरहेको छ।’ तीन महिनाको सामाजिक सञ्जालमा नदेखिएकी अभिनेत्री नम्रता […]