दया र सुरक्षाको ‘कार्साङ’ मा शिल्पा मास्के अनुबन्धित

MnM NepalMnM NepalSourceNov 21, 20231 min read
दया र सुरक्षाको ‘कार्साङ’ मा शिल्पा मास्के अनुबन्धित
अभिनेत्री शिल्पा पोख्रेलले जति चलचित्रमा अभिनय गरेकी छिन् ती चलचित्रबाट आफुलाई प्रमाणित गरिसकेकी छिन्। व्यवासायिक हिसाबले सफल हुन् नसके पनि शिल्पाको अभिनयको प्रसंशा सधै हुने गरेको छ। यहि बीचमा शिल्पा नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन्। यम शेर्पाको निर्देशनमा तयार हुने चलचित्र ‘कार्साङ’मा शिल्पा मास्के मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । उनीसँग निर्माण टिमले यसै साता […]