माइकलको ‘राम नाम सत्य’मा विराज

eHimalaya TimeseHimalaya TimesSourceMar 11, 20251 min read
माइकलको ‘राम नाम सत्य’मा विराज
काठमाडौं । अभिनेता विराज भट्टले चलचित्र ‘राम नाम सत्य’मा अभिनय गर्ने हुनुभएको छ । विराजले सामाजिक सञ्जालमार्फत आफूले चलचित्र सम्झौता गरेको जानकारी गराउनुभएको हो । यो चलचित्रको निर्देशन माइकल चन्दले गर्दै हुनुहुन्छ । ‘राम नाम सत्य’को घोषणा अघिल्लो वर्ष (२०८०)को माघमा भएको थियो । चलचित्र एक्सनप्रधान हुने जनाइएको छ । ‘राम नाम सत्य’बाट चलचित्र निर्देशनमा