‘१२ गाउँ २’ अगाडी बिराज भट्टले चलचित्र ‘राम नाम सत्य’मा अभिनय गर्ने

Thulo PardaThulo PardaSourceMar 11, 20251 min read
‘१२ गाउँ २’ अगाडी बिराज भट्टले चलचित्र ‘राम नाम सत्य’मा अभिनय गर्ने
काठमाडौं – अभिनेता बिराज भट्टले नयाँ चलचित्र ‘राम नाम सत्य’मा काम गर्ने भएका छन् । यसअघि ‘१२ गाउँ २’ निर्माणको चर्चा चलेको भए पनि, उनले तत्कालका लागि उक्त चलचित्रलाई पछि सार्दै निर्देशक माइकल चन्दको निर्देशनमा बन्ने नयाँ प्रोजेक्टमा काम गर्ने निर्णय गरेका हुन् । बिराज र निर्देशक माइकल चन्दबीच सोमबार कागजी सम्झौता भएको थियो । […]