जेठ १५ गते ’महाभोज’, यस्तो बन्यो पहिलो मुहार

Ramailo ChaRamailo ChaSourceMar 11, 20251 min read
जेठ १५ गते ’महाभोज’, यस्तो बन्यो पहिलो मुहार
फिल्म ‘महाभोज’ आगामी जेठ १५ गते बिहीबार गणतन्त्र दिवसको अवसर पार्दै प्रदर्शनमा आउने घोषणा गरिएको छ । मङ्गलवार पहिलो पोस्टर सार्वजनिक गर्दै निर्माताले यस चलचित्रको रिलिज मिति तोकेका हुन् । सो मितिमा नेपालसहित नेपालीहरू बसोबास गर्ने प्रायः सबै देशहरूमा एकसाथ रिलिज हुने जनाइएको छ। रोयल भीमसेनले डिजाइन गरेको पोस्टरमा प्रमुख कलाकारहरूको गम्भीर र चुनौतीपूर्ण हाउभाउ […]