कर्माकी सरल उपासना

Chitra LaharChitra LaharSourceMar 11, 20251 min read
कर्माकी सरल उपासना

काठमाडौं । फिल्म ‘कर्मा’की नायिका उपासना सिंह ठकुरीको लुक्स सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार उनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । लुक्समा उपासनालाई सामान्य कुर्ता सुरुवालमा देखाइएको छ । उनको लुक्स हेर्दा उनी गाउँबाट शहर आएकी सरल युवतीजस्तो देखिन्छ । ‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । ‘कर्मा’को छायांकन दाङ […]

The post कर्माकी सरल उपासना appeared first on CHITRALAHAR.COM.