जेठ १५ गते गणतन्त्र दिवसमा दिनेश राउत निर्देशित ‘महाभोज’ रिलिज घोषणा

The Cinema TimesThe Cinema TimesSourceMar 11, 20251 min read
जेठ १५ गते गणतन्त्र दिवसमा दिनेश राउत निर्देशित ‘महाभोज’ रिलिज घोषणा
द सिनेमा टाइम्स, काठमाडौं । दिनेश राउत निर्देशित सिनेमा ‘महाभोज’को आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउने भएको छ । मंगलवार फर्स्टलुक सार्वजनिक गर्दै निर्माताले सिनेमाको प्रदर्शन मिति घोषणा गरेका हुन् । यो मितिमा नेपालसहित नेपालीहरू बसोबास गर्ने प्रायः सबै देशमा एकसाथ रिलिज हुने जानकारी निर्माण टिमले दिएको छ । सार्वजनिक पोस्टरमा सिनेमा […]