काठमाडौं- गत फागुन २५ गते पूर्व राजा ज्ञानेन्द्र शाहको समर्थनमा लाखौं मानिसले काठमाडौंका सडकमा प्रदर्शन गर्दै उनको जय जयकार गरेका थिए । पूर्व राजाको समर्थनमा केहि कलाकारहरुले पनि सामाजिक सन्जालमा पोस्टहरु शेयर गरेका थिए ।
यहि क्रममा अभिनेता राजेश हमाल पनि एउटा रमाइलो तस्विरसहित सन्जालमा झुल्किए । तस्विरमा उनीसंगै उनको हेयर ड्रेसर राम ठाकुर पनि देखिन्छन । यो तस्विर अहिले पनि भाइरल भइरहेको छ ।
अभिनेता हमालको उक्त फोटोमा उनलाई राजाको भेषमा देख्न सकिन्छ । नीलो रंगको शाही पोशाक देखिएका उनको घाँटिमा मोतीका माला, निधारमा रातो लामो टीका तथा बाक्लो जुँगामा ...
हमालको राजा बन्ने चाहना ?


