काठमाडौँ- अभिनेता विराज भट्ट फिल्म ‘राम नाम सत्य’ मा अनुबन्धित भएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले निर्देशकसँग कागजी सम्झौंता भएको जानकारी दिएका हुन्। गत असोजमा प्रदर्शन भएको एक्सनप्रधान फिल्म ‘१२ गाउँ’ सफल भएपछि विराजको चर्चा र क्रेज बढेको छ। उनले १२ गाउँको स्क्वेल बनाउने घोषणा गरिसकेका छन्। ‘राम नाम सत्य’ माइकल चन्दले निर्देशन गर्न […]
‘राम नाम सत्य’ मा जोडिए विराज, काे हुन् निर्देशक?


