विराज भट्टले साइन गरे ‘राम नाम सत्य’, १२ गाउँ २’ रोकियो

Ramailo ChaRamailo ChaSourceMar 11, 20251 min read
विराज भट्टले साइन गरे ‘राम नाम सत्य’, १२ गाउँ २’ रोकियो
फिल्म ‘१२ गाउँ २’ बनाउन लागेको चर्चा चलिरहँदा नायक विराज भट्टले अर्को एक फिल्म साइन गरेका छन् । विराजले फिल्म ‘१२ गाउँ २’को काम तत्कालका लागि पछि सार्दै नयाँ फिल्म ‘राम नाम सत्य’ साइन गरेका हुन् । फिल्मका निर्देशक माइकल चन्द र नायक विराज भट्टविच सोमबार कागजी संझौता भएको छ । फिल्म ‘१२ गाउँ’ रिलिज […]