‘महाभोज’को टिमले पोस्टर रिलिज गर्दै गर्यो रिलिज मिति घोषणा

Ranga KhabarRanga KhabarSourceMar 11, 20251 min read
‘महाभोज’को टिमले पोस्टर रिलिज गर्दै गर्यो रिलिज मिति घोषणा
रंगखबर, काठमाडौँ: फिल्म ‘महाभोज’को रिलिज मिति तय भएको छ। केहि दिन अघि मात्र छायांकन सकिएको फिल्म अब भने गणतन्त्र दिवसको अवसर पारेर आउँदो जेठ १५ गते बिहिबारबाट प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको पोस्टर रिलिज गर्दै उक्त रिलिज डेट लक्ड गरेका हुन्। फिल्म सोहि मितिमा वर्ल्ड वाईड रिलिज हुनेछ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरूको गम्भीर […]