काठमाडौँ- दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’ आगामी वर्ष जेठ १५ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै जेठ १५ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्। पोस्टरको केन्द्रमा भादगाउँले टोपी, सर्ट र कोट लगाएका कलाकार आर्यन सिक्देलको देख्न सकिन्छ। उनको वरिपरि कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका […]
‘महाभोज’ जेठ १५ मा प्रदर्शन


