‘पर्खि बसें तिमीलाई’का निर्देशक श्रेष्ठको गुनासो

Ramailo ChaRamailo ChaSourceJan 8, 20241 min read
‘पर्खि बसें तिमीलाई’का निर्देशक श्रेष्ठको गुनासो
निर्देशक दीपक श्रेष्ठले आफ्नो २७ औँ निर्देशकीय फिल्म ‘पर्खि बसें तिमीलाई’ मार्फत नयाँ कलाकारलाई ल्याउदैछन् । थियटरमा सातवर्षमा तेह्र बढी नाटकमा अभिनय गरिसकेका किरण श्रेष्ठ र सम्भावना बोकेकी रक्षा बुढाथोकी लिड रोलमा छिन् । उनीहरूको केमेष्ट्रीलाई दर्शकले रुचाएका छन् । सार्वजनिक गरिएको प्रचार सामग्रीमा जोडीलाई राम्रो प्रतिक्रिया मिलेको छ । तर, तीन दशकको निर्देशकीय यात्रामा […]