मोबाइल एडिक्सनको कथा बोकेर आयो ‘झिल्को’को टिजर

Ranga NepalRanga NepalSourceMar 11, 20251 min read
मोबाइल एडिक्सनको कथा बोकेर आयो ‘झिल्को’को टिजर
काठमाडौं । ‘झिल्को’को टिजर सार्वजनिक गरिएको छ । झोला फेम्ड निर्देशक यादकुमार भट्टराईको निर्देशनमा बनेको फिल्मको सोमबार सार्वजनिक टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको लतले समाजमा पार्ने असरलाई उजागर गरेको छ । टिजरमा मोबाइलले बालबालिकामा परेको असर चित्रण गरिएको देखिन्छ । टिजरमा विशेषगरी अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई […]