बालेनले ‘लाज शरणम्’ हेरेर गरे धुर्मुसको कामको प्रशंसा

KoribatiKoribatiSourceMar 11, 20251 min read
बालेनले ‘लाज शरणम्’ हेरेर गरे धुर्मुसको कामको प्रशंसा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् । प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको खुलेर तारिफ गरेका हुन् । बालेनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘लाज शरणम्’ हेरेका हुन् । “यस्तो डिटेल दिनुभा’छ नि ! कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै […]

The post बालेनले ‘लाज शरणम्’ हेरेर गरे धुर्मुसको कामको प्रशंसा appeared first on Koribati.com.