फिल्म ‘अञ्जिला’ को उपत्यकामा प्रिमियर (तस्बिरहरु)

Himal KhabarHimal KhabarSourceMar 11, 20251 min read
फिल्म ‘अञ्जिला’ को उपत्यकामा प्रिमियर (तस्बिरहरु)
काठमाडाैँ- राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित फिल्म  ‘अञ्जिला’ को उपत्यकामा प्रिमियर आयोजना गरिएको छ। ललितपुरस्थित लबिम मलमा सोमबार भएको प्रिमियर सो हेर्न महिला फुटबल राष्ट्रिय टिमबाट प्रीति राई, सबिता राना मगर, कुसुम खतिवडा, अनु लामालगायत फिल्मी कलाकार, निर्देशक र पत्रकारहरुको बाम्लो उपस्थिति थियो। फिल्म हेरेपछि अधिकांश दर्शक […]