काठमाडौँ- काठमाडौँ महनगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले आफूले गीत गाएर चर्चामा ल्याएको फिल्म ‘लाज शरणम्’ हेरेका छन्। सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा फिल्म हेर्न पुगेका थिए। उनले फिल्म हेरेपछि प्रशंसा गरेका थिए। उनले सँगै रहेका धुर्मुसलाई अँगाल्दै भने, ‘एकदमै राम्रो काम गर्नुभएको छ। म पनि कलाकार नि त, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने हुन्छ। […]
बालेनले हेरे ‘लाज शरणम्’, गरे प्रशंसा


