चलचित्र ‘झिल्को’ को टिजर सार्वजनिक

Thulo PardaThulo PardaSourceMar 10, 20251 min read
चलचित्र ‘झिल्को’ को टिजर सार्वजनिक
काठमाडौं – निर्देशक यादवकुमार भट्टराईको नयाँ चलचित्र ‘झिल्को’ को टिजर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गरिएको टिजरले अहिलेको समाजमा मोबाइलको लतले निम्त्याउने समस्यालाई उजागर गरेको छ । टिजरमा विशेष गरी बालबालिकामा देखिएको मोबाइलको लत र त्यसले उनीहरूको जीवनमा पारेको नकारात्मक प्रभावलाई प्रस्तुत गरिएको छ । टिजरले अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र यसले पार्ने […]