अभिनेत्री पूजा शर्मा र व्यवसायी युद्ध बानियाँ बिचको प्रेम खुल्ला किताब जस्तै रहेको छ। करिव तीन बर्ष देखि प्रेममा रहेको यो जोडी व्यक्तिगत देखि व्यवसायिक जीवनसम्म संगै रहेको छ। ‘ट्याग’ नामक रेष्टुरेन्ट झम्सिखेलमा दुईले मिलेर संचालन गरिरहेका छन्। उनै पूजाका प्रेमी युद्धको आज जन्मदिन। जन्मदिनलाई सप्राइजमय बनाउन उनले कुनै कसर बाँकी राखिनन्। उनले मध्यरातमा आफ्नै […]
जन्मदिनमा प्रेमीलाई पूजाको सप्राइज: औंलामा ट्याटु, मध्यरातमा केक


