एक्सनका कारण चर्चामा ‘आउटल: दफा २१९’, कस्तो गर्ला व्यापार

The Cinema TimesThe Cinema TimesSourceMar 10, 20251 min read
एक्सनका कारण चर्चामा ‘आउटल: दफा २१९’, कस्तो गर्ला व्यापार
द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुन २९ गते बिहिबार फागु पूर्णिमाको दिनबाट सुशिल श्रेष्ठ स्टारर सिनेमा ‘आउटलः दफा २१९’ रिलिजमा आउँदैछ । यो सिनेमालाई विक्की महर्जनले निर्देशन र अमित अग्रहरी निर्माण गरेका हुन् । यो सिनेमा निर्माण गर्नका लागि २ वर्ष लागेको र सबै टिमले निकै मिहिनेत गरेको निर्देशक महर्जन बताउँछन् । ‘सिनेमामा एक्सन […]