प्रदीप खड्काको जन्मदिनमा ‘पिताम्बर’को दोश्रो टिजर रिलिज

Ramailo ChaRamailo ChaSourceMar 10, 20251 min read
प्रदीप खड्काको जन्मदिनमा ‘पिताम्बर’को दोश्रो टिजर रिलिज
अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पारेर फिल्म ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । कृषा चौलागाईं निर्देशित एक्सन फिल्म नेपाली नयाँ वर्षको अवसर पारेर चैत २९ गतेबाट प्रदर्शनमा आउँदैछ । टिजरमा फिल्ममा रहेको प्रदीपका दृश्यहरुलाई मात्र स्थान दिइएको छ । अधिकांश दृश्य एक्सनका छन् । प्रदीपले ‘पिताम्बर’मा विभिन्न समयमा दिएका एक्सन स्टन्टलाई टिजरमा प्राथमिकता दिइएको […]