फिल्मका पब्लिसिटीका लागि गरिएको थियो आना-सुशान्तको ब्रेकअपको चर्चा ?

KalakarmiKalakarmiSourceMar 10, 20251 min read
फिल्मका पब्लिसिटीका लागि गरिएको थियो आना-सुशान्तको ब्रेकअपको चर्चा ?
काठमाडौं- गायक सुशान्त केसीले फागुन २४ गते शनिवारका दिन भक्तपुरको ‌सल्लाघारी चौरमा एउटा स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिएका थिए । हजारौं फ्यानहरु माझ उनले विभिन्न गीत गाउँदै मनोरन्जन गराएका थिए । उनका लोकप्रिय गीतहरुमा दर्शकहरु झुमेका थिए । यद्यपि, उक्त कार्यक्रमको अर्को रोचक कुरा के थियो भने सुशान्तसँगै अभिनेत्री आना शर्मा सुशान्तका गीतमा कम्मर मर्काउँदै दर्शकलाई मनोरन्जन गराइरहेकी थिइन् । आना र सुशान्तले एक-अर्कालाई डेट गरिरहेको कुरा सबैलाई थाहा नै छ । यो जोडि लामो समयदेखि प्रेम सम्बन्धमा छन् । आनालाई पछिल्लो पटक फिल्म ‘एक्टर: टेक वान’ मा ...