फेरी पनि दयाको जोडी बन्दै मिरूना

Thulo PardaThulo PardaSourceJan 8, 20241 min read
फेरी पनि दयाको जोडी बन्दै मिरूना
काठमाडौँ। डेब्यू चलचित्र ‘जारी’को व्यावसायिक सफलतापछि लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले दोस्रो चलचित्र ‘मनसरा’को छायाङ्कन सुरु गरेका छन् । ललितपुरको नख्खुमा रहेको एक मन्दिरमा चलचित्रको पूजाआजा गर्दै सुब्बाले छायाङ्कन सुरु गरेका हुन् । छायाङ्कनको पहिलो दिन चलचित्रकी शीर्ष अभिनेत्री मिरुना मगर र अभिनेता प्रवीण खतिवडाको दृश्य खिचिएको छ । यो चलचित्रमा अभिनेता दयाहाङ राईको जोडीका […]