काठमाडौं – चलचित्र ‘हेल्लो काशीराम’ ले आफ्नो फस्ट लुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको छ । चलचित्र आगामी २०८२ जेठ २ गते प्रदर्शनमा आउनेछ । पोस्टरमा अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ । चलचित्रको कथावस्तु खुलाइएको छैन, तर निर्माण टिमका अनुसार, छिट्टै सार्वजनिक हुने टिजरमार्फत थप जानकारी दिइनेछ । चलचित्रमा […]
दिलीपको ‘हेल्लो काँशीराम’ जेठ २ मा रिलिज हुने


