जेठ २ मा हेल्लो काशीराम

Chitra LaharChitra LaharSourceMar 10, 20251 min read
जेठ २ मा हेल्लो काशीराम

काठमाडौं । फिल्म ‘हेल्लो काशीराम’ को फस्टलुक पोस्टर र प्रदर्शन सार्वजनिक भएको छ । निर्माण टिमले आगामी २०८२ जेठ २ गतेलाई प्रदर्शन मिति तय गरेको छ । पोस्टरमा अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ । फिल्ममा दिलीप रायमाझी सुरवीर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, […]

The post जेठ २ मा हेल्लो काशीराम appeared first on CHITRALAHAR.COM.