काठमाडौँ- दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ को गीत ‘इन्द्रेणी’ सार्वजनिक भएको छ। स्मारिका फुयाँलको स्वर रहेको गीतमा प्रवेश मल्लिकले संगीत भरेका छन्। धीरेन्द्र प्रेमर्शीको शब्द रहेको गीतकाे भिडियाेमा मधेशको सेटअपमा छायांकन गर्दै कथा वाचनको रुपमा प्रस्तुत गरिएको छ।गीतको भिडियामा फिल्मका प्रायः कलाकार देखिएका छन्। फिल्ममा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, […]
यस्ताे छ ‘राजागंज’ काे गीत ‘इन्द्रेणी’


