शाहरूखको करियरमा सर्वाधिक कमाउने तेस्रो सिनेमा बन्यो ‘डंकी’

The Cinema TimesThe Cinema TimesSourceJan 8, 20241 min read
शाहरूखको करियरमा सर्वाधिक कमाउने तेस्रो सिनेमा बन्यो ‘डंकी’
द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता शाहरूख खान स्टारर सिनेमा ‘डंकी’ले बक्सअफिसमा राम्रो कमाई जारी राखेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ‘डंकी’ शाहरूख खानको करियरमा सर्वाधिक कमाइ गर्ने तेस्रो सिनेमाको बनेको हो । यो सिनेमाले विश्वभर ४४५ करोड बढि भारू कमाएको छ । ‘डंकी’ले शाहरूखकै सिनेमा ‘न्नई एक्सप्रेस’को बक्सअफिस कमाईलाई उछिन्दै तेस्रो धेरै कमाउने […]