काठमाडौं । लामो समयदेखि जापानमा बस्दै आएका नेपाली मोडल हरि पाण्डे यति बेला एउटा नयाँ हिन्दी गीतको भिडियो मार्फत दर्शकमाझ आएका छन् । मोडल सृष्टि खड्कासँग पाण्डेले अनस्कृन रोमान्स गरेको हिन्दी गीत ‘सनम वे…’ युट्यूव रिलिज गरिएको हो । बाराको सिमरा विमानस्थल लगायतका ठाउँमा छायांकन गरिएको गीतको भिडियोमा हरि र सृष्टिको गज्जबको केमेस्ट्रि देख्न सकिन्छ। […]
हिन्दी गीतमा हरिसँग सृष्टिको रोमान्स |भिडियो


