रंगखबर, काठमाडौँ: सफलताका साथ दोस्रो दिनमा प्रदर्शनरत नेपाली चलचित्र ‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ । चलचित्रको सफलतासँगै खुसीयाली साट्ने अवसरको रूपमा चलचित्रमा समावेश गरिएको यो गीत सार्वजनिक गरिएको हो । किरण माइकलको सङ्गीत रहेको यस गीतमा सुजाता पाण्डे, सशान कँडेल, र किरण माइकलको स्वर रहेको छ भने वेला बोम्जन र सुधा […]
‘होस्टेल ३’को ‘राजा रानी’ रिलिज


